सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २१ । नेकपा एमालेका लेखा आयोगका सदस्य जागृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सरबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।
भेटवालको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा राखिएको छ ।
भेटवालका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन्।
उनी पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित थिए । पछिल्लो डेढ महिनादेखि उनी अस्पतालमा उपचारारर्थ थिए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा