सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २०। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वीकृत गरिएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको यही चैत २३ देखि २५ सम्म हुने भारतको राजकीय भ्रमण अनुमोदन गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीसँगै अरु तीनजना मन्त्रीको नाम पनि अनुमोदन गरेको छ । बैठकले सबै जिल्ला शिक्षा कार्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइ स्थापना नहुँदासम्म काम गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा