सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, फागुन ७। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार भएको कार्यक्रममा सभापति शेरबहादुर देउवाको कार्यशैलीकै कारण निर्वाचनमा पार्टी पराजित भएको टिप्पणी गरेका छन्, । पदमा पुगेपछि विधानलाई वास्ता नगरीकन काम गर्दा पार्टी पराजित हुन पुग्यो ।’ उनले भने, ‘प्रजातन्त्रका लागि लडेको पार्टीमा आन्तरिक प्रजातन्त्र नै छैन।’
उपसभापति, महामन्त्री, विभाग बनाएको भए पार्टीले चुनावमा नाजुक अवस्था बेहोर्नुपर्ने थिएन । उनले भने–‘व्यक्तिको पूजा गरेर होइन विचारको पूजा गरेर अब अघि बढ्नुपर्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा