सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, फागुन ६ । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मातहतका मन्त्रालय सचिवलाई एक महिनाभित्र मन्त्रालयको कार्ययोजना निर्माण गर्न निर्देशन दिएका छन् ।
वीरेन्द्रनगरमा आज आयोजित कार्यक्रममा कर्मचारीलाई सकारात्मक सोचका साथ सेवाग्राहीको सन्तुष्टिलाई नै प्रमुख ध्यान दिएर काम गर्न आग्रह गरे । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा