सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३। केपी शर्मा ओलीको सरकारमा नेकपा माओवादी केन्द्रले आज मन्त्री नपठाउने भएको छ। माओवादी केन्द्रका एक नेताले पत्रकार ऋषि धमलालाई पार्टी एकताको विषय टुङ्गोमा नपुगेकाले तत्कालै सरकारमा मन्त्री नपठाउने जानकारी दिए ।
माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले ४ बजे प्रधानमन्त्रीको सपथ लिदैँछन्। सपथलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने ओलीको तयारी छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा