सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मया प्रेम भनेको धेरै सुन्दर भावना हो । विश्वमा धरै मानिसहरु छन जो साँचो माया प्रेम पाउनको लागी भरपुर कोशीश गर्दछन् । १४ फेब्रुअरी भ्यालेनटाइम्स डे हो । प्रेम तथा दाम्पत्य जीवनको कारक मानीने शुक्र ग्रह ६ फेब्रुवरीमा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गरेको छ । शुक्र ग्रहको यो राशि परिवर्तनबाट केही राशिका मानिसहरुलाई यो भ्यालेनटाइम्स डे मा नयाँ सम्बन्धको शुरुवात हुने प्रवल सम्भावना छ ।
हेनुहोस केही राशिहरु जसलाई यो भ्यालेनटाइम्स डे मा उनीहरुलाई साँचो माया प्रेम गर्ने मिल्ने सम्भावना धेरै छन् ।
मेष राशि
यो राशि हुनेहरुको लागी १४ फेबु्रवरी अर्थात भ्यालेनटाइम्स डे धेरै विशेष हुने भएको छ । यी राशिका मानिसहरु जसले धेरै समयदेखि आफनो माया तथा प्रेम पाउनको लागी हरसम्भव कोशिश गर्दे आएका छन् उनीहरुलाई यो भ्यालेनटाइम्स डे मा आफनो जिवनमा माया प्रेमको सबैभन्दा महंगो सरप्राइज मिल्ने सम्भावना छ ।
कुम्भ राशि
शुक्र जुन प्रेम तथा सौदर्यको प्रतिक ग्रहको रुपमा मानिन्छ यहि महिना मकर राशिबाट आफनो राशि बदलेर कुम्भ राशि आउन गईरहेको छ जसको कारण यो राशि हुनेहरुको लागी १४ फेबु्रवरीमा उसको भाग्यमा उनलाई साचो माया प्रेम मिल्ने सम्भावना प्रवल छ ।
तुला राशि
तुला राशि भएकाहरुको लागी यो भ्यालेनटाइम्स डे मा आफनो गुमेको माया प्रेम मिल्ने पुरै सम्भावना छ । १४ फेब्रुवरीको दिन तपाईको लागी धेरै खास दिन सावित हुनेछ । यो दिन तपाईको जिन्दगीमा सबैभन्दा ठुलो सौगात मिल्न सक्दछ । तपाई कसैलाई प्रेम प्रस्ताब पनि गर्न सक्नुहुन्छ जुन प्रस्ताब तपाईको प्रमी तथा प्रेमीकाद्धारा सहजै स्विकार गर्नेछन् ।
मिथुन राशि
मिथुन राशि हुनेहरु माया प्रेमका विषयमा भावुक हुन्छन त्यसैकारण यस भ्यालेनटाइम्स डे को दिन यि राशि हुनेहरुको लागी माया प्रेम तथा मित्रता विशेष हुन सक्दछ । यो दिन तपाईले आफनो पुरानो साथीलाई भेट्ने सम्भावना पनि छ । यो दिन तपाईलाई तपाईको साथीबाट ठुलै सरप्राइज गिफ्ट मिल्न पनि सक्दछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा