सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, कार्तिक २४ । वीरेन्द्रनगर–३ जुम्लारोडस्थित एक पुस्तक पसलमा आगलागी भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश ६ का महासचिव भानुभक्त बरालको जयलक्ष्मी इन्टरप्राइजेज पुस्तक पसलमा आगलागी हुँदा सवा २ करोडको क्षति भएको हो ।
विद्युत सट भई गएराति २ बजेर ३५ मिनेटमा पुस्तक पसलबाट सुरू भएको आगो सँगैको रोशन ड्रग हाउसमा पनि लागेको थियो । दमकल र प्रहरीको सक्रियतामा बिहान ५ बजे आगो नियन्त्रणमा लिईएको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा