सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २३। नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५० पैसा र विक्रिदर २४ रुपैयाँ ६५ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र विक्रिदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा