सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारपाक (गोरखा) कात्तिक २२। माओवादी केन्द्रका प्रभावशाली नेता एवं हाल गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ चुनावी सभाका क्रममा लडेर घाइते भएका छन् ।
गोरखा सौरपानीमा आयोजित चुनावी सभामा भाग लिने क्रममा लड्दा टाउको तथा हातगोडामा चोट लागेको हो । घाइते भएका कारण उनि तत्काल चुनाबी घरदैलो गर्न नसक्ने भएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा