सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, कात्तिक २१ । हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गौर अस्पतालका कर्मचारी प्रवीणकुमार झालाई मंगलबार घुससहित पक्राउ गरेको छ । गौर अस्पतालको स्तरोन्नतिसम्बन्धी कामको बिल भुक्तानीका क्रममा झा सेवाग्राहीसंग रु १ लाख घुस लिदालिंदै मकवानपुर अख्तियारको टोलीद्वारा रंगेहात पक्राउ परेको हो ।
कोरियाली सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा गौर अस्पतालको स्तरोन्नतिको काम जिम्मा लिएका रामप्रताप यादवबाट झाले आफ्नै कार्यकक्षमा घुस लिँदैगर्दा प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा