सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक २१ । केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् ।
सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।
चीनको नेसनल रेलवे उडमिनस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसंग सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा