सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २० । नेपाल सरकारले स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पस्ट गर्दै त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी ‘स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखन्डताको दृढ समर्थन एवं सम्मान गर्छ’ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक–अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा