सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक १९ । सप्तरी जिल्लाको क्षेत्र नम्बर २ मा मधेसी गठबन्धनबाट उम्मेदवार बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । यादवविरुद्ध राजपा नेता जयप्रकाश ठाकुरले वागी उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन समय दिएको थियो। १ बजेभित्र सो क्षेत्र कुनै उम्मेदवारी फिर्ता भएको छैन ।
राजपा नेपाल र संघीय समाजवादी फोरमले बागी उम्मेदवारलाई समर्थन गर्नेलाईसमेत कार्वाहीको गर्ने चेतावनी दिएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा