सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनदय दर्ता गराएका छन्। ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन्
मनोनयन दर्ताका लागि अध्यक्ष ओली आजै झापा पुगेका थिए। उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा अहिले विभिन्न दलहरुको मनोनयन दर्ता गर्ने क्रम जारी छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा