सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १६ । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको हो ।
यो क्षेत्रबाट नेपाली कांग्रेसले प्रकाशमान सिंहलाई उम्मेदवार तोकेको छ भने वाम गठबन्धनले माओवादी केन्द्रका अनिल शर्मालाई उम्मेदवार बनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा