सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १६ । पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेदवार बन्ने भएका छन् । वाम गठबन्धनको तालमेलमा उनी उम्मेदवार बन्न लागेका हुन् ।
प्रतिनिधि सभाका लागी तिन क्षेत्र रहेको ललितपुरमा क्षेत्र नं १ र क्षेत्र नं २ ने.क.पा. एमाले र ३ मा माओवादी केन्द्रले पाउने सहमतीसँगै उनि क्षेत्र नं १ बाट टिकट पाउने भएका हुन् । उनको भिडन्त नेपाली काग्रेसका उदयशम्शेर राणासँग हुने भएको छ । त्यस्तै क्षेत्र नं २ बाट कृष्णलाल महर्जन र ३ मा माओवादी केन्द्रबाट प्रवक्त पम्फा भुसाल उमेदवार बनेकी छिन।
त्यस्तै कांग्रेसको तर्फबाट ललितपुर २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्य प्रतिनिधिसभा उमेदवार बनेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा