सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक १६। प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस विजय सम्बाहाम्फेलाई कांग्रेसले प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
उनी निजी तथा ववसायिक विद्यालय अर्गनाईजेसन नेपाल प्याव्स का केन्द्रीय अध्यक्ष पनि हुन्। माओवादीमा उनी सल्लाहकार थिए।
कांग्रेसले सम्बाहाम्फेलाई प्रदेशसभा ख बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको जिल्ला सभापति गोविन्द ढुंगानाले जानकारी दिए।
फेदाप गाउँपालिका ३, जलजलेका सम्बाहाम्फे ५ बर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरेका थिए। उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीमा स्वाग गरे। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा