सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कात्तिक १५ । काठमाण्डौ नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । मेडिकल कलेज सञ्चालन गर्न कुनै पनि मापदण्ड पूरा नगरेको भन्दै त्रिवि कार्यकारी परिषद्ले नेसनलको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो ।
कलेज संञ्चालक जैनुद्धिन अन्सारीले असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । दायर गरेको रिटमा एक पक्षीय सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले नेसनल खारेजको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा