सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, असोज ३१ । नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका लागिसमेत खुल्ला गरिएको छ ।
उक्त गल्फ कोर्ट निर्माणकर्ता चौधरी उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले अब चाँडै यस कोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको जानकारी दिनुभयो ।
नेपालमा गल्फ खेलको विकासका लागि उद्योग परिसरमा सन् २००३ मा निर्माण गरिएको उक्त कोर्टलाई स्तरोन्नति गरी रिट्रिटमा रुपान्तरण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । (रासस)
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा