सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, असोज २९ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ ।
हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा