सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा, असोज ५ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० को वडा अध्यक्षमा नेकपा एमालेका अमानत अन्सारी विजयी हुनुभएको छ । उहाँले ४६६ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर ३० मा एमालेको प्यानल नै विजयी भएको हो ।
त्यस्तै बहुदरामाई नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा भने नेपाली कांग्रेसका दिनेश यादव विजयी हुनुभएको छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा