• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ : गृहमन्त्री

      रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

      नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

      जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् मात्र ४०१ मत

      बाजुरा थप निर्वाचन अपडेट : कांग्रेसका गिरी ४ सय ७० मतले अग्र पंक्तिमा

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      ४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत

      आफ्नो जितपछि तोसिमाले भनिन्, अब नेपाली जनताको सुखको दिन आउँदै छ

      मुगुमा मत गणनाको तयारी हुँदै

      काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

      क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा

      गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

      सर्लाही १ र २ मा भारि मतका साथ रास्वपाका उम्मेदवार विजयी, जिल्लाका अन्य क्षेत्रमा पनि रास्वपा नै अगाडि

      प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद

      बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता

    होमपेज /  राजनीती

    राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, कुन क्षेत्रमा को ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ माघ ६, मंगलबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १७९ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ।
    पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइनेछ।

    निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्। पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय गर्दै चुनावी प्रतिस्पर्धामा होमिएको जनाएको छ।

    राप्रपाले झापा क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ भने काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्र, काठमाडौं ५ बाट कमल थापा र काठमाडौं–३ बाट डा. सुन्दर सिंह बोहोरालाई उम्मेदवार बनाएको छ। यसैगरी उपत्यकासहित प्रमुख शहरी तथा ग्रामीण निर्वाचन क्षेत्रमा पनि पार्टीले उम्मेदवार तय गरेको छ।

    पूर्वी पहाड, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा भएसँगै पार्टीको चुनावी गतिविधि तीव्र बनेको छ। बाँकी केही निर्वाचन क्षेत्रमा अन्तिम छलफलपछि उम्मेदवार सार्वजनिक गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

    मनोनयन दर्तासँगै राप्रपाले देशव्यापी चुनावी अभियानलाई औपचारिक रूपमा तीव्र बनाउने तयारी गरेको छ।

    यी हुन् राप्रपाका उम्मेदवार :
    ताप्लेजुङ– इन्द्र प्रसाद थापा
    पाँचथर– तेज कुरुम्वाङ
    इलाम– ज्वाला नेपाल दाहाल
    झापा क्षेत्र नं १– हेमराज कार्की
    झापा क्षेत्र नं २– स्वागत नेपाल
    झापा क्षेत्र नं ३– राजेन्द्र प्रसाद लिङ्देन
    झापा क्षेत्र नं ४– भक्ति प्रसाद सिटौला
    झापा क्षेत्र नं ५– लक्ष्मी प्रसाद संग्रौला
    संखुवासभा– पदम बहादुर तामाङ्ग
    तेह्रथुम– टंक प्रसाद अधिकारी
    भोजपुर– जनक नेपाल
    धनकुटा– बिभत्सु थापा
    मोरङ्ग क्षेत्र नं १– पुर्ण बहादुर वाइवा
    मोरङ्ग क्षेत्र नं २– बंशराज राजवंशी
    मोरङ्ग क्षेत्र नं ३– प्रेम सुवेदी
    मोरङ्ग क्षेत्र नं ४– रवि रिजाल
    मोरङ्ग क्षेत्र नं ५– कुमुद राय
    मोरङ्ग क्षेत्र नं ६– गोपाल बहादुर क्षेत्री कटुवाल
    सुनसरी क्षेत्र नं १– उद्धव श्रेष्ठ
    सुनसरी क्षेत्र नं २– दिनेश कुमार बस्नेत
    सोलुखुम्बु– राजेन्द्र बस्नेत
    ओखलढुंगा– डिक प्रसाद बास्तोला
    उदयपुर क्षेत्र नं १– सुभाष चन्द्र खड्का
    सप्तरी क्षेत्र नं १– सत्यजित कुमार झा
    सप्तरी क्षेत्र नं ३– उम्देश्वर साह
    सप्तरी क्षेत्र नं ४– रुपक न्यौपाने
    सिराहा क्षेत्र नं १– वासुदेब साह
    सिराहा क्षेत्र नं २– जागेश्वर महत्तो
    सिराहा क्षेत्र नं ३– विनोद कुमार यादव
    सिराहा क्षेत्र नं ४– शुभेन्द्र कुमार साह
    धनुषा क्षेत्र नं १– मनोज मल्ल ठकुरी
    धनुषा क्षेत्र नं २– सुरेश मण्डल
    धनुषा क्षेत्र नं ३– बिरेन्द्र प्रसाद लाल कर्ण
    धनुषा क्षेत्र नं ४– बिरेन्द्र कुमार महत्तो
    महोत्तरी क्षेत्र नं २– नवीन ठाकुर
    महोत्तरी क्षेत्र नं ३– राजेश्वर राय यादव
    महोत्तरी क्षेत्र नं ४– शिव शंकर यादव
    सर्लाही क्षेत्र नं १– राजेन्द्र प्रसाद मैनाली
    सर्लाही क्षेत्र नं २– ज्ञानेन्द्र महत्तो
    सर्लाही क्षेत्र नं ३– ढोलाराम वाराकोटी
    सर्लाही क्षेत्र नं ४– विन्ति प्रसाद चौधरी
    बारा क्षेत्र नं १– लक्ष्मी साह कलवार
    बारा क्षेत्र नं २– लाल बहादुर प्रसाद तेली
    बारा क्षेत्र नं ४– दिलीपकुमार शर्मा नेपाल
    पर्सा क्षेत्र नं १– नन्दकिशोर प्रसाद श्रीवास्तव
    पर्सा क्षेत्र नं २– विना जैसवाल
    पर्सा क्षेत्र नं ३– सुमेश्वरनाथ उपाध्याय
    पर्सा क्षेत्र नं ४– शान्त कुमार जोशी
    दोलखा क्षेत्र नं १– प्रविण कुमार थोकर तामाङ
    सिन्धुली क्षेत्र नं १– ई. इन्द्र कुमार श्रेष्ठ
    सिन्धुली क्षेत्र नं २– प्रा.डा. मुकुन्द प्रसाद गजुरेल
    नुवाकोट क्षेत्र नं १– विमल थापा
    काठमाडौं क्षेत्र नं १– रवीन्द्र मिश्र
    काठमाडौं क्षेत्र नं २– कुन्ती देवी पोखरेल
    काठमाडौं क्षेत्र नं ३– डा. सुन्दर सिंह बोहोरा
    काठमाडौं क्षेत्र नं ४– डा. सुरेन्द्र भण्डारी
    काठमाडौं क्षेत्र नं ५– कमल थापा
    काठमाडौं क्षेत्र नं ६– उद्धव राज भेटवाल
    काठमाडौं क्षेत्र नं ७– लालकुमार लामा
    काठमाडौं क्षेत्र नं ८– नवीन साही
    काठमाडौं क्षेत्र नं ९– दिलीप कुमार कार्की
    काठमाडौं क्षेत्र नं १०– बलराम थापा
    भक्तपुर क्षेत्र नं १– भरत बहादूर खडका
    भक्तपुर क्षेत्र नं २– विक्रम थापा
    ललितपुर क्षेत्र नं १– ई. सजिना कार्की
    ललितपुर क्षेत्र नं २– रघुबर राज थापा
    ललितपुर क्षेत्र नं ३– सबिन खड्का
    नुवाकोट २– झनक प्याकुरेल
    काभ्रेपलान्चोक क्षेत्र नं १– नबराज सत्याल
    काभ्रेपलान्चोक क्षेत्र नं २– रन्जिब श्रेष्ठ
    सिन्धुपाल्चोक क्षेत्र नं १– राममणि न्यौपाने
    सिन्धुपाल्चोक क्षेत्र नं २– ई. गोपीकृष्ण चौलागाई
    मकवानपुर क्षेत्र नं १– दीपक बहादुर सिंह
    मकवानपुर क्षेत्र नं २– राम बहादुर थोकर
    चितवन क्षेत्र नं १– बलराम खनाल
    चितवन क्षेत्र नं २– रीना गुरुड
    चितवन क्षेत्र नं ३– विक्रम पाण्डे
    मनाङ्ग– कुबेर सिंह गुरूङ्ग
    लमजुंग– मेघ बहादुर गुरूङ्ग
    कास्की क्षेत्र नं १– बाबुराम थापा
    कास्की क्षेत्र नं २– हेमजंग गुरूङ्ग
    कास्की क्षेत्र नं ३– अर्जुन खनाल
    तनहुँ क्षेत्र नं १– अभिषेक जोशी
    तनहुँ क्षेत्र नं २– यम बहादुर खाँण ठकुरी
    स्याङ्जा क्षेत्र नं १– हुकुम बहादुर राना
    स्याङ्जा क्षेत्र नं २– रबिन पाठक
    नवलपरासी (पूर्व) क्षेत्र नं १– दीपक कुमार वास्ताकोटी
    नवलपरासी (पूर्व) क्षेत्र नं २– रून कुमारी महतो
    मुस्तांग– कमला लालचन
    म्याग्दी– डम्बर बहादुर सुबेदी
    बागलुङ क्षेत्र नं १– कल्याण विक्रम आचार्य
    बागलुङ क्षेत्र नं २– अञ्चल शाही ठकुरी
    पर्वत– यादव राज पाण्डे
    गुल्मी क्षेत्र नं १– अजित कुमार श्रेष्ठ
    गुल्मी क्षेत्र नं २– जनक सेन
    पाल्पा क्षेत्र नं १– वृहस्पति अर्याल
    पाल्पा क्षेत्र नं २– नारायण प्रसाद कोईराला
    अर्घाखांची – कविन्द्र फुल्लेल
    रुपन्देही क्षेत्र नं १– प्रज्वल बोहरा
    रुपन्देही क्षेत्र नं २– कार्भिका थापा
    रुपन्देही क्षेत्र नं ३– गौरव बोहोरा
    रुपन्देही क्षेत्र नं ५– मीन प्रसाद घिमिरे
    कपिलवस्तु क्षेत्र नं १– ध्रुब बहादुर रायमाझी
    कपिलवस्तु क्षेत्र नं २– बिष्णु प्रसाद भण्डारी
    रुकुम पूर्व– केशव चन्द्र समाल
    रोल्पा– पूर्ण बहादुर घर्ती मगर
    प्यूठान– सुभाष पण्डित
    दाङ क्षेत्र नं १– बिनय बुढाथोकी
    दाङ क्षेत्र नं २– यादव बहादुर श्रेष्ठ
    दाङ क्षेत्र नं ३– दामोदर भण्डारी
    बाँके क्षेत्र नं १– प्रदीप कुमार शाह
    बाँके क्षेत्र नं २– ऋषिराज देवकोटा
    बाँके क्षेत्र नं ३– तारक सिंह थारू
    बर्दिया क्षेत्र नं १– हेमन्त प्रकाश गिरी
    बर्दिया क्षेत्र नं २– विनय रावल
    नवलपरासी (पश्चिम) क्षेत्र नं १– नवनित कुमार मिश्र
    नवलपरासी (पश्चिम) क्षेत्र नं २– ध्रुब बहादुर प्रधान
    सल्यान– अनिशा नेपाली
    डोल्पा– हरिप्रसाद डाँगी
    मुगु– बल बहादुर मल्ल
    जुम्ला– ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)
    कालिकोट– सुर्यबहादुर शाह
    जाजरकोट– कृष्ण विक्रम शाह
    दैलेख क्षेत्र नं १– कुन्ती कुमारी शाही
    दैलेखनक्षेत्र नं २– बबिता शाही
    सुर्खेत क्षेत्र नं १– रवि किरण हमाल
    सुर्खेत क्षेत्र नं २– कविराम पुरी
    रुकुम पश्चिम– गोपाल खड्का
    बाजुरा– जंग कुमार गिरी
    अछाम क्षेत्र नं १– लोकेन्द्र बहादुर शाह
    अछाम क्षेत्र नं २– तेज बहादुर थापा
    बझाङ– विश्व प्रकास जेठारा
    डोटी– खडग प्रसाद अग्रवाल
    कैलाली क्षेत्र नं १– लोकेन्द्र कुँवर
    कैलाली क्षेत्र नं २– भरत सिंह वि.सी.
    कैलाली क्षेत्र नं ३– वीरेन्द्र बम
    कैलाली क्षेत्र नं ४– कमल बम रजवार
    कैलाली क्षेत्र नं ५– रोशन शाही
    दार्चुला– राजेश बहादुर चन्द
    बैतडी– भुपेन बहादुर चन्द

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गर्नेछ…

    रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

    नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध :…

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन्…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑