• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

      दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

      साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

      प्रतिनिधिसभाको बैठक बस्दै

      राष्ट्रियसभाको बैठक बस्दै

      मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

      आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

      एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

      स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

      दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    होमपेज / राजनीती

    समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्यो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र १३, बिहिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १७० पटक पढिएको
  • काठमाडौं । माओवादी केन्द्र उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शुक्रबार समाजवादी मोर्चा नेपालले शुक्रबार चैत्र १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा सापकोटाले चैत्र २४ गते वृहत प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको जानकारी दिए ।

    ‘चैत्र २४ गते वृहत प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ । त्यसलाई अलि अगाडि १५ गते लाई सारेका हौं । त्यसपछि पार्टीको अभियानलाई निरन्तरता दिनेछौं ।  प्रदर्शनका लागि तयारी घनिभूत रुपमा भइरहेको छ । हाम्रो पार्टीको तर्फबाट पनि धेरै राम्रो तयारी भइरहेको छ । र अन्य पार्टीहरुले पनि राम्रो तयारी गरिराख्नुभएको छ । समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सी ,जनता समाजवादी पार्टी सबैले अत्यन्तै ठूलो महत्वपूर्ण र प्राथमिकताका साथ तयारी गरिरहनुभएको छ,’ उनले भने ।

    राजावादीको कार्यक्रम आफूहरुलाई थाहा नभएको भन्दै सापकोटाले एकैदिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताए । ‘परिस्थितिलाई उत्तेजित पार्ने ,परिस्थिति भड्कन नदिनेगरी काम गरिरहेका छौं । व्यवस्थित सालिन, भद्र हुने छ । स्तरीय हुने छ,’ उनले अगाडि भने,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्नेछौं । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक हिसाबले महत्वपूर्ण छ,’ उनले भने ।

    प्रदर्शन समाजवादको आधार तयार पार्ने एउटा प्रस्थान विन्दु पनि भएकाले देखिएका विकृति विसङगतिहरुको विरुद्ध केन्द्रित हुने उनको भनाइ छ । त्यसैले प्रदर्शन बहुआयामिक महत्वको रहेको र १५ गतेको आन्दोलन सामान्य नभएको उनको बुझाइछ ।

    सरकारको नालायकीपनले गर्दा कुशासनले गर्दा जनतामा व्यापक निराशा, असन्तुष्टि, आक्रोसका लागि प्रदर्शन उपयोगी हुने उनले जानकारी दिए ।

    ‘यही मौका पारेर इतिहासमा थन्क्याइएको राजतन्त्र फिर्ता गर्नुपर्छ भनेर केही मान्छे लागेका छन् । त्यसको कुनै आधार छैन् । बीना आधार उनीहरु उत्साहित भइरहेको छन् । यो निरर्थक छ । किनकी अहिलेको यो असन्तुष्टि व्यववस्थाप्रतिको, लोकतन्त्रप्रतिको,गणतन्त्र संघीयता धर्मनिरपेक्षताप्रतिको असन्तुष्टि होइन् । यो सरकारले जुन उल्टो गति लिइरहेको छ । यसले गर्दा जनतमा व्यापक असन्तुष्टि भएको बेलामा धमिलो पानी बनाएर माछा मार्न सकिन्छ कि भनेर लागेका छन्,’ उपाध्यक्ष सापकोटाले भने,‘इतिहास भइसकेको राजतन्त्र फर्काउने कल्पना पनि गर्न सकिँदैन् । युवाहरु यथास्थितिवादी सोचको विरुद्धमा छन् । तर त्यसको अर्थ उनीहरु पछाडि फर्कन चाहदैनन् । अगाडि जान चाहन्छन् । अझ समुन्नत लोकतन्त्र स्थापना बनाउन आफ्नो अभिमत राखिरहेको छन् ।’

    वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति असाध्यै धेरै अन्योलपूर्ण, जटिल र पेचिलोे बन्दै गइरहेको साथै जनताले सरकारमाथि प्रश्न गरिरहेकाले आन्दोलन उपयोगी भएको उनको भनाइछ । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएकाले लोकतन्त्रको विकल्प पछाडि फर्कने हुन नसक्ने उनले बताए ।

    नयाँ युवा युवतीहरुको चाहानाहरु पूरा गर्नका लागि यथास्थितीवादबाट अगाडि बढ्नैपर्ने, नयाँपन दिनैपर्ने भएकाले माओवादी केन्द्रले सोही अनुसार काम गरिरहेको पनि बताए ।  नेपाली समाजलाई अगाडि बढाउन समाजवाद बाहेक अर्को व्यवस्था नभएकाले समाजवादमा न्याय र निष्पक्षता हुने उनको जिकिर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत

    समाजवादी महिला संघ, नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

    ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

    साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आज २०८२ वैशाख २४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

    कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

    एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

    आज बागमती प्रदेशमा सार्वजनिक बिदा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    आर्थिक

    दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    सुनको मूल्य घट्यो

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑