सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६, मोरङ । मोरङको सुन्दर-हरैचा नगरपलिका-७ मा विहीबार विषालु च्याउ खाएर एकै परिवारका तीन जना बिरामी परेका छन्। विरामी हुँनेमा सुन्दर-हरैचा नगरपलिका-७ मन्दिर टोल बस्ने ५३ बर्षिय सुध नारायण चौधरी, ४० बर्षिया धिनया चौधरी र ८ बर्षिय कर्तब्य चौधरी रहेका छन्।
उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा