• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

      काठमाडाैँ महानगरपालिका- ८ मा कांग्रेसको प्यानलै विजयी

      यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला होः अध्यक्ष प्रचण्ड

      अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

      काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत निर्वाचित

      निर्वाचनमा फूलमाला बिक्री बढ्यो

      कञ्चनपुरमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

      बोदेवर्साइनको नगरप्रमुखमा यादव निर्वाचित

      इलामको सूर्योदय नगरको मेयरमा एकीकृत समाजवादीका राई विजयी

      ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

      भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

      पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

      धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

      काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

      विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

    होमपेज / सूचना-प्रबिधि

    यस्ता छ्न मोबाइलको मेमोरी खाली गर्ने सरल र नयाँ तरिका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ २६, शुक्रबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ७ मिनेट
    फाईल तस्विर

    हरेक स्मार्टफोन प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनमा लो मेमोरीको समस्याले सताउँदछ । खासगरी जुन स्मार्टफोनमा माइक्रो एसडी कार्ड हुँदैन त्यस्ता स्मार्टफोनमा इन्टर्नल मेमोरी छिटै भरिन्छ । स्पेस कम हुँदा प्रयोगकर्तालाई फोटो तथा भिडियो खिच्न त कठिनाई हुन्छ नै, नयाँ एप पनि डाउनलोड गर्न पाउँदैनन् । यस्तो समस्यालाई हटाउनका लागि स्मार्टफोन प्रयोगकर्ताले यी उपाय अपनाउनुपर्दछ ।

    १. क्लियर क्याच तथा डाटा

    यसका लागि Setting<Storage<Apps मा जाने । त्यहाँ एप्सलाई open गरी Storage मा जाने । त्यसपछि प्राप्त दुुई विकल्प clear data तथा clear cache मा दुुबै अप्सनमा क्लिन गर्न सक्नुहुन्छ ।

    त्यस्तै, Settings<Storage<Internal Storage<Cached data मबतब बाट प्रयोगकर्ताले फोनको इन्टर्नल मेमोरीको cache data हटाउन सक्दछन् । फोनमा विस्तारै विस्तारै १०० एमबी वा त्यो भन्दा पनि धेरै cache डाटा भरिएका हुन्छन् ।

    २. एपलाई microSD कार्डमा मूूभ गर्ने

    कतिपय प्रयोगकर्ताालई थाहा हुँदैन की प्ले स्टोरबाट इन्स्टल गरेका एपहरु फोनको इन्टर्नल मेमोरीमा सेभ हुन्छन् । ती एपलाई फोनको इन्टर्नल मेमोरीबाटmicroSD कार्डमा सार्न सकिन्छ । यसका लागि Settings<Storage<Apps मा जानुपर्दछ । यदि एपमा Move to card को अप्सन आयो भने त्यसलाई इन्टर्नल मेमोरीबाट कार्डमा सार्न सकिन् छ। तर कतिपय एप चाहीँ फोनको रजिस्ट्री सँग जोडिएका हुन्छन्, त्यसैले मूुभ गर्न सकिँदैन ।

    ३. गुुगल फोटोजको प्रयोग

    कार्ड तथा इन्टर्नल मेमोरीले पनि स्मार्टफोनका डाटा अटाउन सकेन भने अर्को विकल्प पनि छ । त्यसका लागि Google Photos को प्रयोग गर्न सकिन्छ । गुुगल आफ्ना प्रयोगकर्तालाई १५ जिबीको निशुल्क क्लाउड स्पेस दिन्छ । जहाँ प्रयोगकर्ताले १६ मेगापिक्सेल साइजका फोटोसँगै एचडी भिडियो समेत सेभ गर्न सक्दछन् । न्ययनभि एजयतयक मा गएर अटोम्याटिक ब्याकअप अन गरिसकेपछि त्यहाँ सेभ भएका फोटो तथा भिडियोलाई कार्ड तथा इन्टर्नल मेमोरीबाट हटाउन सकिन्छ ।

    ४.लाइट एप्सको प्रयोग

    Face, Messenger, YouTube जस्ता कैयन एपहरु फोनको इन्टर्नल मेमोरीमा इन्स्टल हुन्छन् । यी एपमा अपडेट पनि आइरहन्छन् । अपडेटले यी एपको साइजलाई कैयौँ गुणा बढाइदिन्छ । तर यी सबै एपको प्ले स्टोरमा लाइट भर्सन पनि उपलब्ध हुन्छ । लाइट भर्सनले कम स्पेस लिन्छ । साथै यसमा अपडेट धेरै नआउने भएकाले यसले फोनको स्पीडमा पनि असर गर्दैन ।

    ५. क्लाउड स्टोरेजको प्रयोग

    फोनको इन्टर्नल मेमोरीका सम्पूूर्ण डाटाहरु क्लाउड स्टोरेजवाला एप्स जस्तै Dropbox, One Drive तथा Google Drive मा सार्न सकिन्छ । यी क्लाउड एप सुरक्षित तथा निशुल्क हुन्छन् । आफ्ना डाटालाई सधैभरका लागि सेभ गर्न सकिन्छ यहाँ र चाहिएको बेला प्रयोग गर्न सकिन्छ । डकुमेन्टहरुलाई फरक फरक फोल्डर बनाएर सेभ गर्न सकिन्छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने

    यलन मस्कले ४४ बिलियन डलरमा ट्विटर किने

    ट्विटर किन्न एलोन मस्कले लगाए बोली, ४१ अर्ब डलरको प्रस्ताव

    भायानेटका ग्राहकले मिदास इ-क्लास निःशुल्क चलाउन पाउने

    भायानेटले ल्यायो नयाँ रिफरल योजना

    प्रविधिको पहुँच विस्तार र सुनिश्चित अधिकारका लागि समयसापेक्ष कानुन र नियमन आवश्यक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

    काठमाडाैँ महानगरपालिका- ८ मा कांग्रेसको प्यानलै विजयी

    यो विजयलाई विकासमा बदल्ने सङ्कल्प गर्ने बेला होः अध्यक्ष प्रचण्ड

    अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

    काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसका बस्नेत निर्वाचित

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑