सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । उडिरहेको विमानमा एक जोडीले बिना हिच्किचाहट सम्भोग गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ। म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको एउटा विमानमा सो घटना भएको हो ।
उडिरहेको बिमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए। सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृष्य कैद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यौन सम्पर्कअघि सो जोडी मदिरा सेवन गरेको बताइएको छ । ती युवा युवती पति–पत्नी वा प्रेमी प्रेमिका को हुन् भन्ने बारेमा केही खुलेको छैन । छेउमा रहेका यात्रुलाई अर्काेतिर फर्कन भन्दै उनीहरू यौन सम्पर्कमा लिन भएको विमानमा रहेका अन्य यात्रुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार बुधबार बेलुका ८ः२० मा उडेको विमानमा सवार एक जोडीले अन्य यात्रुकै सामुन्ने यौनसम्पर्क गरेको तस्बिर अहिले भाइरल बनेको छ । समाचार एजेन्सीहरूका अनुसार सोही उडानमा रहेका एक यात्रुले उक्त दृश्य आफ्नो मोबाइल फोनको क्यामेरामा कैद गरेका हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा