सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ २५ जेठ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ७ दशमलव ९४ अंकले ओरालो लागेको छ। १६ सय २३ मा खुलेको नेप्से १६ सय १५ मा पुगेर बन्द भएको छ ।
बिहिबार कारोबारमा आएका १४९ कम्पनी बाट ८ लाख ४ हजार ९सय ३९ कित्ता शेयरबाट ४८ करोड ९७लाख १ हजार ५ सय ४४ रुपैयाको कारोबार भएको छ ।
बिहिबार होटल समुहले सबै भन्द धेरै गुमाएको छ। बिहिबार होटल समुह ४० दशमलव ४६ अंकले आरालो लागेको छ। बिहिबार इन्स्योरेन्स समुह ३९ दशमलव ८ अंकले , उतपादनमुलक समुह १७ दशमलव ६३ अंकले, फाइनान्स समुह ७ दशमलव ७२ अंकले, बैकिड। समुह ७ दशमलव ४१ अंकले,अन्य समुह ६ दशमलव ६५ अंकले, जलविधुत समुह ३ दशमलव ५४ अंकले र विकास बैँक ० दशमलव ८७ अंकले, ओरालो लागेको छ ।
सबैभन्दा बढि स्ट्यान्डर्ड चार्टड बैंकको ३ करोड ६६ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफ र एभरेष्ट बैंकको पनि क्रमशः २ करोड ८३ लाख र १ करोड ५७ लाख रुपैंयाँको कारोबार भएको छ ।
बिहिबार कारोबारमा आएका १४९ कम्पनी बाट ८ लाख ४ हजार ९सय ३९ कित्ता शेयरबाट ४८ करोड ९७लाख १ हजार ५ सय ४४ रुपैयाको कारोबार भएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा