सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा श्रीमती आरजु राणसहित महाराजसँग आर्शिवाद लिन उनको निवासमा पुगेका छन् । प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहितका नेताहरु पनि सन्त कृष्णदास जी महाराजसँग आशीर्वाद लिन गएका हुन् । नेपालका चर्चित नेताहरु मन्त्री बने लगत्तै उनलाई भेट्न जाने गरेको बताइन्छ ।
यसअघि पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पनि उनीसँगै नै आर्शिवाद लिएका थिए । सन्त कृष्णदास जी महाराजले फेसबुकमा प्रधानमन्त्रीलाई आर्शिवाद दिइरहेका तस्विरहरु अपलोड गरेपछि अहिले यि तस्विरहरु ब्यापक चर्चामा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा