सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २५ – युएईको नागरिक उड्ययन अथोरिटीले युएईमा रहेका कतार एयरवेजका सबै कार्यालय तत्काल बन्द गराउने निर्णय गरेको छ । यसो नगर्दा कतारको आतंकवादी उद्देश्यलाई फाइदा पुग्ने भन्दै अथोरिटीले यस्तो निर्णय गरेको गल्फ न्युजले उल्लेख गरेको छ ।
कतारसँग गएको सोमबारदेखि युएई लगायतका सात वटा देशले कतारले आतंकवादलाई सहयोग गरेका भन्दै कुटनीतिक सम्बन्ध तोडेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा