सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। हिजो मात्रै ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला ५५ हजार ४ सय पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा