सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संसद्को चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेको छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
‘हामीले आकारअनुसारको प्रतिनिधित्व र हैसियत पाउनुपर्यो भनेका छौँ,’ राप्रपाको वार्ताटोली संयोजक महामन्त्री जयन्त चन्दले भने, ‘राप्रपाभन्दा सानो पार्टीले उपप्रधानमन्त्रीसहित राम्रा मन्त्रालय पाउने, तर हामीलाई उपप्रधानमन्त्री पनि नदिने, राम्रा मन्त्रालय पनि नदिने अनि कसरी सरकारमा सहभागी हुने ?’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा