सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं – नेकपा माआवादी केन्द्रले बर्तमान सरकारमा यसअघि कम्तीमा दुई पटक मन्त्री भएका नेताहरुलाई पठाएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदमा कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट) जनार्दन शर्मा (गृह) र प्रभु साह (विनभिभागीय) लाई पठाएको छ, यो खबर आजको नगारिक दैनिकमा छ ।
देउवा मन्त्रिपरिषदमा पुगेका महरा यसअघि पाँच पटक मन्त्री भईसकेका छन् भने शर्मा र साह दुईदुई पटक मन्त्री भईसकेका नेता हुन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा