सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २४–नेपाली बजारमा सुनको भाउ क्रमश उकालो लाग्दै गएको छ । अघिल्लो समता केही कम रहेको सुनको भाउ यो साता भने क्रमश उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौथो दिन बुधबार सुको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन तोलाको ५५ हजार ३ सय रुपैयाँ रहेको सुन आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।आज चाँदीको भाउ भने स्थिर । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ । महासंघका अन्तर्राष्ट्रिय वजारमा सुनको भाउ वढ्दै गएकाले नेपाली वजारमा समेत प्रभाव परेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा