सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २३ जेठ– संसदमा प्रधानमन्त्रीको उम्मेदवारी पेश गर्ने क्रममा देउवाले नेपालमा शान्ति प्रक्रिया शुरु गरेकोमा गिरिजाप्रसाद कोइरा र प्रचण्डलाई धन्यवाद दिएका हुन् । ‘गिरिजा र प्रचण्डले देशलाई धेरै गुन लगाउनु भएको छ, प्रचण्डप्रति सम्मान व्यक्त गर्दछु’ देउवाले भने ।
देउवाले मुलुकमा शान्ति र स्थायित्व कायम रहे नेपालमा बैदेशिक लगानी आउने र मुलुक समृद्ध बन्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा