सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३- काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पाठ नपढाउन नेकपा एमालेलाई सुझाव दिएका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“राष्ट्रियताको कुरा आजकल धेरै उठेको छ । हाम्रा आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । अरुलाई कण्ठ नहोला तर हामीलाई छ । यसमा हामीलाई पाठ सिकाउनुपर्दैन ।” उनले पार्टीको सिद्धान्तमा कसैसँग सम्झौता नगर्ने बताए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा