सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३, काठमाडौं– एक किलो अवैध सुनसहित काठमाडौंको बौद्ध गेटबाट तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले सोमबार साँझ बिरगञ्जका जगत नारायण सोरटार, बिरगञ्जकै मनोज अग्रवाल र दोलखाका राजु नेपालीलाई पक्राउ परेको हो ।
सार्वजनिक सडक खण्डमा अबैध सुन कारोबार भईरहेको सुचना आएपछि चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट १ किलो सुन र ४० लाख नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा