सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३ –गुल्मी, दोश्रो चरणको स्थानीय तह चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडा अध्यक्ष पदमा उम्मेद्वार बनेका छन् । मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका दाजुभाइ यमबहादुर खत्री र ओमबहादुर खत्री एकै पदमा उम्मेद्वार बनेका हुन् । दाइ
यमबहादुर खत्री नेपाली कांग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको हो ।
एकै घरका दाजुभाइलाई एकै पदमा उम्मेद्वार बनाएपछि आफन्तलाई पनि दुई मध्ये कसलाई भोट दिने भनेर अन्यौलमा भएको छ
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा