सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । हवाई सीमा उल्लङ्घनका विषयमा चीनले फेरि भारतलाई ‘वेकुफ’ बनाएको छ। चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चिनीयाँ सेनाले आफ्नै नियन्त्रण रेखामा रहेर आफ्ना गतिविधि गरेको जिकिर गरेको हो। चिनीयाँ सेनाको जहाज भारतीय सीमामा घुसेको भन्ने भारतीय मिडियामा आएको समाचार आधारहिन भएको चिनीयाँ रक्षा मन्त्रालयको दाबी छ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार उत्तराखण्डमा पीएलएको हेलिकोप्टरद्धारा हवाई क्षेत्रको उल्लङ्घनको मुद्दा १०१ प्रतिशत चीनविरुद्ध रहने बताएकी थिइन्। त्यसको बचाउँ गर्दै चिनीयाँ रक्षा मन्त्रालयले विवादित क्षेत्र आफ्नो इलाका भएको भन्दै त्यहाँ आफ्ना सेनाले सधै गस्ती गर्ने दाबी गरेको हो।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा