निन्द्रामा घुर्ने मानिसको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा यसै वर्षदेखि
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ जेष्ठ २३, मंगलबार (६ साल अघि)
अनुमानित पढ्ने समय : १९ मिनेट
१०९ पटक पढिएको
सँगै सुत्ने मानिस रातभर घुर्दा कति तनाव होला ? यो घुराइपीडितलाई बाहेक कमैलाई थाहा होला ।
दिनभर थकाइले चुर भएर घुराइका कारण राम्ररी सुत्न नसक्नेको समस्यालाई अब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह स्मृति नाक, कान तथा घाँटी प्रतिष्ठान (ईएनटी विभाग) ले सुल्झाउने भएको छ ।
विभागले यसै वर्षदेखि परीक्षण र उपचार सुरु गर्ने भएपछि घुर्ने मानिस र उसको घुराइबाट दिक्क भएकाको समस्या समाधान हुने भएको हो ।
नाक, कान, घाँटीसम्बन्धी नसाका कारण राति घुर्ने समस्या बढ्दै गएको जनाउँदै विभागका प्रमुख प्राडा. राजेन्द्र प्रसाद गुरागाईंले चालू वर्षमा परीक्षण र उपचार कार्य सुरु गर्ने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा