सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ २२ – र्वको छुट्टाछुट्टै स्थानमा आइतबार भएको आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको छ । सुनसरीको दुहबी नगरपालिका–८ स्थित ओम प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा अन्दाजी २२ लाख मूल्य बराबरको क्षति भएको छ ।
प्लाई काट्ने मेसिन हिट भएर अचानक आगलागी भई मेसिन पूर्ण रुपमा क्षति हुँदा सो मूल्य बराबरको क्षति भएको थियो । आलगागी प्रहरी र स्थानीय मानिसको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा