सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२–काठमाडौं,अपि पावर कम्पनी प्रालिले हालसम्मकै ठूलो परियोजनाका रूपमा रहेको त्रिशुली गल्छी जलविद्युत् आयोजना (७५ मेवा)को पनिनिर्माण प्रारम्भ गरेको छ । सिद्धकाली पावर कम्पनीद्वारा अघि बढाइएको यस आयोजनामा अपिले बहुमत शेयरमा लगानीगरि आयोजनाको निर्माण कार्य सुरु भएको छ । धादिङ र नुवाकोट जिल्लामा आयोजनाको निर्माण कार्य हुनेछ । आयोजनाको बाँध स्थान नुवाकोट र पावर हाउस धादिंङ जिल्लामा रहने छ ।
यो आयोजनाको निर्माण अवधी ४ बर्षको हुने र आयोजनाको निर्माण पश्चात अपिपावरका शेयरधनी लाभांन्वित हुने जनाइएको छ । सिद्धकाली पावर लिमिटेडले स्थानियहलाई शेयर निष्काशन गरि यो कम्पनी समेत नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनेछ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा