सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,जेठ २२ – गुण्डागर्दीमा संलग्न राजु गोरखाली र उनका सहयोगी देवेन्द्र केसीलाई पक्राउ गरेको छ । काठमाडौंको सुनधारालाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न गोरखालीले शंकास्पद गतिबिधी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको ठमेलमा रहेको एक भवनमा उनले लिजमा लिएर त्यहाँ पसल राखेका व्यवसायीहरुमाथि एकै पटक ६० हजार रुपैयाँ भाडा बढाएको आरोमा प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । उनले लिजमा लिएको भवनमा व्यापारीहरुले मासिक २० हजार भाडा तिर्दै आएका थिए। उनले लिजमा लिएपछि ६० हजार बढाएर ८० हजार बनाएका छन्।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा