सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो समय दक्षिण् कोरियामा आत्महत्या र मृत्युका खबर निरन्तर जस्तो आइरहन थालेको छ । केही हप्ता अगाडि मात्रै स्याङ्जाकाा तेज बहादुर गुरुङ र कैलालीका छबी लाल चौधरीको बुंगुरको पिसाब जम्मा हुने भूमिगत ट्यांकी सफा गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो त्यो सेलाउन नपाउदै थेगु ख्याङ्सान मेङ्जिन फोजाङमा कार्यरत गोर्खाका २२ बर्षीय सुनिल अधिकारीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।
ऊनी रोजगारीको लागि EPS मार्फत कोरिया आएका थिए । अधिकारीको कोठामा सुसाइट नोट भेटीए पछि उनले आत्महत्या गरेको पुस्टि भएको छ। संगै काम गर्ने एक नेपालली कामदारले बताए अनुसार अधिकारीको शव कोरियन प्रहरीले लगेको छ। सुसाईट नोटमा ‘म धेरै दिन देखि पारिबारिक समस्याको कारण डिप्रेसन भएको छु मैले साथीहरु कसैलाई पनि भन्न सकिन’ भनेर सानो कागजमा लेखिएको छ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा