सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२, डोटी – प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल राजपुरमा रहेको उच्च न्यायालय निरीक्षण्को क्रममा सो कुरा बताउनुभएको हो ।
कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिनुभएको थियो ।
‘यो देशमा राम्रो काम गरेको कसैले देखि नसहँदो रहेछ । मैले न्याय क्षेत्रमा राम्रो काम गरौंला भन्ने सोचेको थिएँ ।’ कार्कीले भन्नुभयो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा