सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप – रामेछापमा श्रीमतीले श्रीमानको गोजीबाट दुई हजार रुपैयाँ निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् । थरहरि घिमिरे नाम गरेका श्रीमानले श्रीमती राधाकुमारी घिमिरेलाई टाउकोमा खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहार पछि घाइते भएकी राधाकुमारीको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घिमिरेले श्रीमतीलाई पटक–पटक विभिन्न वहानामा रक्सी खाएर कुट्ने गरेको श्रीमती राधाले बताएकी छिन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा