सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नुवाकोट, २१ जेठ । विदुर नगरपालिका– ५ पिपलटारमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय हरिप्रसाद पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
खेतमा सिँचाइका लागि पानी तान्न विद्युतीय खम्बाबाट तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका पुडासैनीको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । रासस
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा