सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१ – रामेछापमा श्रीमानको गोजीमा राखेको दुई हजार रुपैयाँ श्रीमतीले निकालेको भन्दै श्रीमानले श्रीमतीलाई खुकुरीले हानेका छन् । मन्थली नगरपालिका–१ रेडक्रस भवनमा मासु व्यवसाय गर्दै आएका ५५ वर्षका थरहरि घिमिरेले ५२ वर्षिया श्रीमती राधाकुमारी घिमिरेलाई टाउकोमा खुकुरीले हानेका हुन् ।
घाइते राधाको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरीले हान्ने श्रीमान थरहरि घिमिरेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको रमेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुगेलले जानकारी दिनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा