सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२१ जेठ, काठमाडौं नेकपा एमालेको आग्रहमा व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ । यससँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण लम्बिएको छ । सहमतिको प्रयासका लागि भन्दै सभामुख ओनसरी घर्ती मगरले संसद बैठक पर्सिसम्मका लागि स्थगित गरेकी हुन् ।
त्यसअघि सभामुखकै आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा एमाले नेताहरुले सहमतिको प्रयासका लागि भन्दै संसद बैठक मंगलबारलाई सार्ने प्रस्ताव गरेको हो । देउवाले प्रधानमन्त्री बन्न थप दुई दिन कुर्नु पर्ने ।
महाअभियाेगका लागि किर्ते हस्ताक्षर गरियाे भन्दै धेरैले मलाई मेन्सन गर्नुभयाे तर अहिलेसम्म एकजना माननीयज्यूलेपनि मलाई निवेदन गर्नुभएकाे छैन।
— Onasari Gharti (@SpeakerofNepal) May 4, 2017
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा