सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २१ – स्वास्थ्य मन्त्री गगन थापाले आफू शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा पनि स्वास्थ्य मन्त्री भएर काम गर्ने इच्छा भएको बताएका छन्।
आइतबार आफ्नै कार्यकक्षमा अन्तिम पत्रकार सम्मेलन गर्दै थापाले भने,‘मलाई नयाँ सरकारमा बसेर स्वास्थ्य मन्त्रालयमा फेरि काम गर्ने मन छ।’
उनले काम गर्न बाँकी रहेका काम पुरा गर्न फेरि आफू स्वास्थ्थय मन्त्रालयमा बसेर काम गर्ने विचार रहेको बताए।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा