सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २०, नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आयोगको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको बताएका छन् ।
उनले ट्वीट गरेर भनेका छन्, ‘भरतपुरवारे निर्वाचन आयोगको निर्णयले… मरी भन्दा काल पल्क्यो भन्ने डर चरितार्थ गर्यो । आयोगको निरीहता झल्क्यो । लोकतन्त्रको भविष्य ?’ आयोगको निर्णयमा एमालेले यस अघि नै विरोध गरेको छ ।
भरतपुरवारे निर्वाचन आयोगको निर्णयले ' …मरी/मर्यो भन्दा पनि काल पल्क्योभन्ने डर' चरितार्थ गर्यो।आयोगको निरीहता झल्क्यो!लोकतन्त्रको भविष्य?
— Baburam Bhattarai (@brb1954) June 3, 2017
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा